SHARE
लोक पथ · शनिबार ३ असो २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

नयाँ दिल्लीमा अर्थमन्त्रीको कूटनीतिक संवाद : नेपाल–भारत आर्थिक साझेदारी नयाँ उचाइमा पुर्‍याउन जोड

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका वाग्लेले दुई देशबीचको साझेदारीलाई समयसापेक्ष बनाउन भौतिक, डिजिटल तथा ऊर्जा सञ्जाल विस्तार आवश्यक रहेको बताए ।