SHARE
लोक पथ · शनिबार ३ असो २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा गोली चलाइएकोबारे ओलीले उठाए प्रश्न, भने– ‘मैले गोली नचलाउन भनेको थिएँ, दमन किन भयो ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले दमन नगर्न र गोली नचलाउन निर्देशन दिए पनि योजनाबद्ध ढंगले गोली चलाइएको दाबी गरेका छन् ।