SHARE
लोक पथ · शनिबार ३ असो २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

हामीले खोजेको नेपाल : हामीले खोजेको संविधान

काठमाडौं । लामो संघर्षपछि देशले संविधान पाएको दशक बित्यो । कसैले उपलब्धी मानेको, कसैले कालो दिन भनेर यसलाई पुर्ण रुपमा स्विकार नगरेको दिन असोज ३, अर्थात् राज्यले मनाउने संविधान दिवस । संविधान एउटा परिवर्तनशील दस्तावेज हो । त्यसैले त यसमा संशोधन गर्न सकिने बुँदाहरु राखिएको छ ।