SHARE
लोक पथ · शुक्रबार​ २ असो २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

१२ युवा नेपाली विद्यार्थीले पूरा गरे दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप २०२६

काठमाडौं । दायित्व नेपाल सार्वजनिक नीति फेलोसिप (DNPPF) २०२६ अन्तर्गत १२ जना युवा नेपाली विद्यार्थीले तीनमहिने फेलोसिप पूरा गरेका छन् । उनीहरूको दीक्षान्त समारोह शुक्रबार काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको हो ।