SHARE
लोक पथ · शुक्रबार​ २ असो २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रैष्ठलाई नियुक्त गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो । उनी हाल प्राधिकरणको कायममुकायम प्रमुख कार्यकारी निर्देशकमा कार्यरत रहेका थिए ।