पुराना दलले ३५ वर्षमा केही गरेनन् भन्ने भाष्य षड्यन्त्रपूर्ण हो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही काम नगरेको भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ