SHARE
लोक पथ · शुक्रबार​ २ असो २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

सरकारका निर्णय : राजदूत सिफारिसदेखि प्राधिकरणको नेतृत्वसम्म

काठमाडौं । सरकारले राजदूत नियुक्तिको सिफारिस लगायतका विभिन्न निर्णयहरु गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका राजदूत नियक्तिको लागि सिफारिस गर्नेदेखि लगायत विभिन्न निर्णय गरेको हो ।