जलवायुजन्य विपदबाट प्रभावित किसानलाई प्रदेशमार्फत राहत, बीमामा ८० प्रतिशत सम्म अनुदान
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा भएको क्षतिको राहत तथा क्षतिपूर्ति प्रदेश सरकारमार्फत उपलब्ध गराइँदै आएको बताएकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ