रुप्सेको पहलमा श्रीलंकाका १५० पर्यटन व्यवसायी नेपालमा, ‘Nepal is Safe, Nepal is Calling’ सन्देश प्रवाह
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रीलंकाका करिब १५० जना ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ