SHARE
लोक पथ · शुक्रबार​ २ असो २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

दलभित्र नेतृत्व परिवर्तनको व्यवस्था संविधानमै हुनुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व परिवर्तनबारे संविधानमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन् ।