SHARE
लोक पथ · शुक्रबार​ २ असो २०८३ ०१:०७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि सुस्ताएको पर्यटन क्रमशः लयमा फर्कँदै

काठमाडौं । भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको हो ।