SHARE
लोक पथ · बिहीबार १ असो २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

विश्वकर्मा पूजाको अवसरमा नेपालभर टाटा मोटर्सका १५० वटा गाडी डेलिभरी

काठमाडौं । विश्वकर्मा पूजाको अवसर पारेर नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एकैदिन नेपालभर १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ । विश्वकर्मा पूजा नयाँ सवारीसाधन खरिद तथा पूजाआजा गर्ने विशेष दिनका रूपमा नेपाली समाजमा लोकप्रिय रहँदै आएको छ ।