SHARE
लोक पथ · बिहीबार १ असो २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

चिलिमे जलविद्युत् केन्द्रमा फेला परेका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा । चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज परिवारजनलाई हस्तान्तरण गरिएको छ ।