एनसेलद्वारा सरकारलाई पुनः सहयोग, कर्मचारी तथा कर्मचारी ट्रेड युनियनका तर्फबाट ३३ लाख ५० हजार हस्तान्तरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारी तथा कर्मचारी ट्रेड युनियनको तर्फबाट सामूहिक रूपमा ३३ लाख ५० हजार सहयोग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ