SHARE
लोक पथ · बुधबार ३१ भौ २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

एनसेलद्वारा सरकारलाई पुनः सहयोग, कर्मचारीका तर्फबाट ३३ लाख ५० हजार हस्तान्तरण

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिकरूपमा ३३ लाख ५० हजार सहयोग गरेका छन् ।