बाढीपहिरो पीडितलाई शाओमी नेपालको सहयोग : २०० परिवारलाई घरायसी राहत सामग्री हस्तान्तरण
काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ । ‘शाओमी फर कम्युनिटी’ अभियानअन्तर्गत कम्पनीले २०० सेट राहत सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरेको हो ।