चिलिमेको टनेलमा ४ वटा शव फेला
काठमाडौं । भदौ १० को बाढीले क्षतिग्रस्त भएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको टनेलमा ४ वटा शव फेला परेको छ । केही दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले टनेलको सरसफाइ र पावरहाउससम्म जाने प्रयास गरिरहेका छन् ।