SHARE
लोक पथ · बुधबार ३१ भौ २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी व्यवस्थापनका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन हुने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्र गठन गरिने भएको छ । बुधबार भएको सर्वदलीय छलफलमा आगामी सात दिनभित्र संयन्त्र गठन गर्ने सहमति भएको हो ।