SHARE
लोक पथ · बुधबार ३१ भौ २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक अहिले सिंहदरबारमा जारी छ । बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।