SHARE
लोक पथ · मङगलबार ३० भौ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

कृषि विकास बैंकका कर्मचारीले तलबबाट कटाएर दिए बाढीपीडितलाई १ करोड ५३ लाख

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीहरूले आफ्नो मासिक तलबबाट रकम कट्टा गरी १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् ।