SHARE
लोक पथ · मङगलबार ३० भौ २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

नेप्से ४८ अंकले बढ्यो, कारोबार रकम ८ अर्ब नाघ्यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ ।