जिल्ला र उच्च अदालतमा गरी ४ न्यायाधीश नियुक्त, २२ जनाको सरुवा [सूचीसहित]
काठमाडौं । एक जना जिल्ला न्यायाधीश र ३ जना उच्च अदालतका न्यायाधीशको नियुक्ति भएको छ । मंगलबार बसेको न्यायपरिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी ४ जना न्यायाधीशको नियुक्ति र अन्य न्यायाधीशहरुको सरुवा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ