SHARE
लोक पथ · मङगलबार ३० भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । मंगलबार बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।