SHARE
लोक पथ · मङगलबार ३० भौ २०८३ १२:२६ AM · 1 मिनेट पढाइ

कमजोर बन्यो जापानी येन, अन्य मुद्राको अवस्था के छ ?

काठमाडौं । दिनप्रतिदिन मजबुत बनेको जापानी येन आज मंगलबार कमजोर बनेको छ । आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ । जापानी येन हिजो सोमबारका लागि १० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको थियो ।