SHARE
लोक पथ · बुधबार २४ भौ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

सरकारलाई अर्जुननरसिंह केसीको प्रश्न– जेनजीले खोजेको नेपाल बन्यो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका सहिदहरूले परिकल्पना गरेको नेपाल निर्माण गर्न सरकार सफल भयो कि भएन भन्दै प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभएको बताएका हुन् ।