SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ ०१:३६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।