SHARE
लोक पथ · शुक्रबार​ १५ साउन २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ ।