मधेशवादी नेताहरुसँग बालेनले भने– ‘संघीयताको विरोध सपनामा पनि सोच्न सक्दिन’
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मधेशवादी दलका नेताहरुसँग भेटघाट गरे । कोही प्रदेश अन्तर्गतको सुनसरी हुँदै तराईका जिल्लामा समेत धार्मिक दंगा फैलिन थालेपछि प्रधानमन्त्री बालेनले मधेशवादी दलका नेताहरुसँग भेटघाट गरेका हुन् ।