SHARE
लोक पथ · शुक्रबार​ १५ साउन २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरी बलको विशेष अनुरोध : कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने काम नगरौँ 

काठमाडौं । सशस्त्र प्रहरी बलले कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानुनी र उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा हार्दिक अनुरोध गरेको छ ।