SHARE
लोक पथ · शुक्रबार​ १५ साउन २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा सिफारिस

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ९९औँ बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।