SHARE
लोक पथ · शुक्रबार​ १२ मंिर २०८३ १२:१२ AM · 1 मिनेट पढाइ

बढ्यो अधिकाँश विदेशी मुद्राको मूल्य, यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको मूल्य मजबुत बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।