SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

सशस्त्रका डीआईजी श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधियो, १२ घण्टे स्पष्टीकरण पनि सोध्ने तयारी

काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।