SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

न्याय सेवा आयोगले गर्‍यो २३९ अधिकृतको सरुवा, कुन समूहबाट कति ? [सूचीसहित]

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा समूहका २३९ जना अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको आयोगको बैठकले दुई सहसचिव, १५ उपसचिव र २२२ अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो ।