SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

सशस्त्र मुख्यालयले मातहत इकाईहरुको निरीक्षण गर्न केन्द्रीय निरीक्षण टोली खटाउने, यस्ता छन् दिइएका अधिकार

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मातहतका इकाईहरुको निरीक्षण एवं उत्कृष्ट इकाईहरूको छनौट तथा योग्यताक्रम निर्धारणका लागि प्रधान कार्यालयबाटै टोली खटाउने भएको छ । केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरूको छनौट तथा योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले केन्द्रीय निरीक्षण टोली खटाउन लागेको हो ।