SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

यस्तो छ आजको मौसम पूर्वानुमान:हिमाली भागमा आंशिक बदली

काठमाडौं। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार