SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा दुई अवार्ड प्रदान

काठमाडौं। सिद्धार्थ बैंक भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने दुई प्रतिष्ठित उत्कृष्टता अवार्डबाट सम्मानित भएको छ। कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै बैंकले उपभोक्ता प्रिपेड कार्ड र उपभोक्ता क्रेडिट कार्ड व्यवसायतर्फका अवार्ड प्राप्त गरेको हो। भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार