SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ११:३० AM · 1 मिनेट पढाइ

हायर पर्चेज बजार विस्तारको रणनीतिमा हुलास फिनसर्भ, पहिलो सीईओ बने समीर ठाकुर

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समीर ठाकुर नियुक्त भएका छन्। कम्पनीले आफ्नो संस्थागत संरचना सुदृढ गर्दै व्यावसायिक विस्तारलाई तीव्रता दिने रणनीतिअनुरूप ठाकुरलाई पहिलो सीईओका रूपमा नियुक्त गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार