SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकार सक्रिय, म्यानपावरमाथि छानबिन सुरु

काठमाडौं । रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ। श्रमिकका गुनासा सम्बोधन गर्न सम्बन्धित नेपाली दूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय अघि बढाएको सरकारले नेपाली श्रमिक पठाउने म्यानपावर कम्पनी तथा वैदेशिक रोजगार व्यवसायी संस्थाको भर्ना प्रक्रिया र गतिविधिमाथि समेत अनुगमन तथा छानबिन सुरु गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार