SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

भारतसँग १८४ अर्ब सहुलियतपूर्ण ऋण नेपालले तत्काल नलिने, भारुमा पनि भुक्तानीको विकल्प

काठमाडौं। भारतले नेपाललाई उपलब्ध गराउने १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल एकमुष्ट लिइने रकम नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार