SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

पोखरामा शाओमीको पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा, स्मार्ट लाइफस्टाइलका आवश्यक सामग्री एकै ठाउँमा पाइने

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। स्मार्टफोनमा मात्र सीमित नरही स्मार्ट जीवनशैलीसँग जोडिएका विविध प्रविधि तथा घरायसी उपकरणलाई उपभोक्तामाझ पुर्‍याउने उद्देश्यसहित टेलिडाइरेक्ट प्रा.लि.ले उक्त स्टोर सञ्चालनमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार