SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं। नेपाल र श्रीलंकाबीच व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धतासहित नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढीकरणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार