SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ १२:३९ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

त्रिशूली ।भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ । सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घरभाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७० परिवारको बैङ्क खातामा रकम पठाउन थालिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार