SHARE
कर्पोरेट समाचार · मङगलबार ९ मंिर २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट ६० सेकेन्ड कायम

काठमाडौं। नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ । यसअघि ३० सेकेन्डको पल्स अवधि कायम रहेकामा अब सबै देशमा ६० सेकेन्डको पल्स अवधि लागू हुने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार