SHARE
कर्पोरेट समाचार · बुधबार १० मंिर २०८३ ०२:०५ AM · 1 मिनेट पढाइ

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

झापा । पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३र८४ को कात्तिकमा राजस्व सङ्कलन लक्ष्यभन्दा १० प्रतिशत बढी गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा रु एक अर्ब ३५ करोड १३ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार