SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

लिपिङ खोला जलविद्युत् आयोजनाको उत्पादन सुरू,आइपिओ निष्कासनकाे पर्खाइमा

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाले आफ्नो उत्पादन सुरु गरेको छ । १६.२६ मेगावाट क्षमताको यस आयोजनाले मंसिर ६ गतेबाट विद्युत् उत्पादन तथा प्रसारण प्रणाली सञ्चालन सुरु गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार