SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

संगीत, खेलकुद र फेसनको संगम ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा आयोजना हुँदै

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार