SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

नेपाललाई भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण दिने ( दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिको २५ बुँदामा के छ?)

काठमाडौं। भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहायता घोषणा गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार