SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

नेपाल पुनर्निर्माणका लागि भारतद्वारा २४ हजार करोड सहयोग प्याकेज घोषणा, मोदीले गरे बालेनको प्रशंसा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको पुनर्निर्माण तथा भविष्यको विकासका लागि २४ हजार करोड सहयोग प्याकेज घोषणा गरेका छन्। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आफ्नो धारणा राख्दै मोदीले विश्वकै युवा प्रधानमन्त्रीलाई स्वागत गर्न भारत आतुर रहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार