SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

भारतीय जनतालाई नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्न प्रधानमन्त्री बालेनको निम्तो

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय नागरिकलाई नेपालको भ्रमण गर्न आह्वान गरेका छन्। नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उनले भारतीय जनतालाई नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गर्न निम्तो दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार