SHARE
कर्पोरेट समाचार · सोमबार ८ मंिर २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित व्यवसाय उठाउन नेपाल–भारतका निजी क्षेत्रबीच सम्झौता

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउने प्रयास गरेको छ। एकातिर नेपालले भारतीय उद्योगी तथा लगानीकर्तालाई नयाँ क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गरेको छ भने अर्कोतर्फ दुई देशका निजी क्षेत्रले बाढी प्रभावित समुदायको पुनर्स्थापना र स्थानीय अर्थतन्त्रलाई पुनर्जीवन दिने सहकार्य अघि बढाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार